sahityasangraha.com
गीत : मेरो यो गीतमा जून मुर्छना छ - साहित्य सङ्ग्रहालय
~हरीभक्त कटुवाल~ मेरो यो गीतमा जून मुर्छना छ त्यो तिमी होइनौ को भन्न सक्छ । एउटै छ धरती, आकाश एउटै एउटै छ उच्छवास, चाहना एउटै; तरङ्ग धेरै बिक्षिप्त मनमा आँखाले मात्र को गन्न सक्छ । तिमी हात म देऊ, म … Continue reading →