हुसैन खाँका दुई रुबाईहरु

~हुसैन खाँ~hussain-khan

वासन्ती बाग मा चरा उस्तै छन
झन काडे झारका गरा उस्तै छन
पालो पालो मजा लिने नेता मा
सामन्तीवाद का जरा उस्तै छन्

आस्थाको बांध भद् किएको छ कतै
सीमाको सांध च्यपिएको छ कतै
आफू भित्रै छ प्रेम भन्डार तर
मायाको ताज चर्किएको छ कतै

हूसैन खाँ
भरतपुर–४, गणेशमार्ग, नारायणगढ चितवन ।
psp195@yahoo.com

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.