गीत : नभनिदेऊ मेरो माया छ भनेर

~बच्चु कैलाश~

नभनिदेऊ मेरो माया छ भनेर
मेरो पनि कोहि यहाँ छ भनेर

मैले हाँस्न खोजें भनें फूल वइलिदिन्छ
मैले बाँच्न खोजें भनें रात फैलिदिन्छ
के गर्नू र मेरो भाग्य मेरो भाग्य यस्तै छ यस्तै छ

मेरो कथालाई खोज्यौ भने धुलैधुल मिल्छ
जिन्दगी यो रोज्यौ भने भूलै भूल मिल्छ
अहिले पनि दिल मेरो दुख्तैछ दुख्तैछ

शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.